म्याग्दी उद्वार समिति बहराइनद्वारा शान्ति कोषलाई १७ लाख सहयोग

विकल्प न्यूज/बेनी मंसिर १८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्वार समिति बहराइनले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १७ लाख रुपियाँ सहयोग गरेको छ । विपन्न र आर्थिक अवस्था कमजोर जिल्लावासीको श्वास्थ्य उपचारमा सहयोग गर्न कोषले स्थापना गरेको अक्षयकोषलाई उद्धार समिति बहराईनले १७ लाख १ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेको हो । ओमकुमारी शान्ति … Continue reading म्याग्दी उद्वार समिति बहराइनद्वारा शान्ति कोषलाई १७ लाख सहयोग